संविधान संशोधन प्रस्ताव पारित हुनुपर्छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । संशोधन प्रस्तावको पक्षमा उभिने कि विपक्षमा भन्नेबारे पार्टीमा एकमत नभए पनि एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष थापाले संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन गर्नुपर्नेमा जोड दिएका हुन् । मधेस केन्द्रीत दलले उठाउदै आएकामध्ये जायज माग सम्बोधन गर्न सबै दल गम्भिर … Continue reading संविधान संशोधन प्रस्ताव पारित हुनुपर्छ : अध्यक्ष थापा